» » शपथ लिएलगतै मुख्यमन्त्री र मन्त्रीद्धारा सहिदका समाधिमा मल्यार्पण

काठमाडौ फागुन ३ गते । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं प्रदेश संसदीय दलका नेता लालबाबु राउतले मुख्यमन्त्री पदमा सपथ लिएलगतै जनकपुरमो मुजलियास्थित मधेश आन्दोलनका सहिदको समाधीमा गएर मल्यार्पण गनुभयो ।

उहाँका साथमा अर्थमन्त्री विजय यादव र भौतिक योजना मन्त्री जितेन्द्र सोनलको पनि उपस्थिति थियो ।
उहाँहरु पनि आजै मुख्यमन्त्री राउतका साथमा मन्त्रीमा सपथ खानु भएको हो । उहाँहरुले पनि समाधीमा मल्यार्पण गर्नुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..