» » फोरम नेपालले बुझाएको समानुपातिक नामावली

काठमाडौ माघ २९ गते । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभातर्फ समानुपातिक सदस्यको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

फोरम नेपालले पुरुषमा राजेन्द्र श्रेष्ठ र महिलामा रेणु यादव, सरिता गिरी, रुही नाज, रेणुका गुरुङ्ग र कालुदेवी विश्वकर्माको नाम बुझाएको  छ ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..