![]() |
FILE PHOTO |
तीनकुने स्थित पार्टी कार्यालयमा आज दिउँसो बसेको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव रामसहाय यादवले जानकारी गराउनुभयो ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई शितलहरको बारेमा हिजो जानकारी गराएको विषय पनि बैठकमा राख्नुभएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा खासै छलफल नभएको बताइएको छ ।
No comments: