» » फोरम नेपालले गर्यो दल दर्ता गराउने निर्णय

FILE PHOTO
काठमाडौ पुस २५ गते । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।

तीनकुने स्थित पार्टी कार्यालयमा आज दिउँसो बसेको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव रामसहाय यादवले जानकारी गराउनुभयो । 

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई शितलहरको बारेमा हिजो जानकारी गराएको विषय पनि बैठकमा राख्नुभएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा खासै छलफल नभएको बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..