काठमाडौ पुस २० गते । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा समानुपातिक सदस्यको नामावली विना संशोधन बुझाएको छ ।
क्रमसँख्या तथा समावेशी समूह नमिलेको भन्दै सच्याउनका लागि राजपा नेपाललाई पत्र पठाएको थियो । तर राजपा नेपालले पुरानै नामावली आयोगमा बुझाएको छ ।
बुझाएको नामावली आयोगले बुझ्न नमाने पनि राजपा नेपालका नेताहरु छाडेर हिडेको आयोग स्रोतले जनाएको छ।
स्रोतका अनुसार राजपा नेपालको समानुपातिक सदस्यको नामावलीमाथि भोली छलफल गरि कुनै निर्णय लिने बताइएको छ ।
अन्य सबै दलहरुले आजै बुझाएको नामावलीमा संशोधन गरेको छन् ।
राजपा नेपालले बुझाएको नामावाली
१। बविता चौधरी
२। निलम देवी भुमिहारिन
३ अन्जु कुमारी
४ पुनम यादव
५ विभा ठाकुर
६ डिम्पल झा
७ राम नरेश राय
८ जानकी शरण साह
९। राम प्रवेश बैठा
१० लैला खातुन

No comments: