काठमाडौ पुस २१ गते । सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि माघ २५ गते गर्ने चर्चा थियो तर निर्वाचन आयोगले माघ २५ गते दल दर्ताका लागि समय तोकेपछि माघ २४ गते तय गरेको हो ।

No comments: