» » मओवादी केन्द्रका मानपुरद्वारा राजिनमा

सप्तरी, पुस २९ गते । माओवादी केन्द्रका नेता मानपुर चौधरीले पार्टीबाट राजिनामा दिनुभएको छ ।

एमालेबाट माओवादी केन्द्रमा आउनु भएका चौधरी दोस्रो सविधानसभा चुनाव जित्नु भएको थियो ।


थारुहरुलाई पार्टीले बेवास्ता गरेको भन्दै साँसद चौधरीले एक विज्ञप्ती जारी गर्दै राजिनामा दिनुभएको हो ।

पार्टीले प्रतिनिधी सभा र प्रदेशसभा तर्फ नाम राखेको थारु समुदायको व्यक्तिहरुलाई बेवास्ता गरेको, पार्टीले आफनो कुराको वास्ता नगरेकाले आफूलाई बाध्य भएर राजिनामा दिएको बताउनु भएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..