» » शितलहरका कारण मधेशमा नौजनाको मृत्यु


काठमाडौ पुस २२ गते । पूर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ ।

यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ ।

चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।, आजको नागरिकमा यो खबर छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..