» » आज के निर्णय गर्दैछ राजपा नेपालले ?

काठमाडौ माघ ७ गते । बबरमहलस्थित राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा पार्टीको राजनीतिक समितिको बैठक बसिरहेको छ ।
बैठकमा अगामी राष्ट्रिय सभाको चुनाव, मधेश सरकार गठनलगायतको विषयमा छलफल भएको बताइएको छ ।
चुनावमा फोरम नेपाल, काँग्रेससँग तालमेल गरेर जाने विषयमा पनि छलफल हुने बताइएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..