» » राष्ट्रिय सभा सदस्यमा माओवादी केन्द्रले समावशी गराएन मधेशीलाई


काठमाडौ माघ ९ गते । माओवादी केन्द्रले आज राष्ट्रिय सभा सदस्यका लागी उम्मेदवारको टुगों लगाएको छ ।

सातवटै प्रदेशका लागी १३ जनाको नाम टुगों लगाएको छ तर त्यसमा एकजना पनि मधेशी परेको छैन ।

यहाँसम्म कि दुई नम्बर प्रदेशमा पनि मधेशीलाई उम्मदवार बनाएको छैन ।
यस्तो छ उम्मेदवारको नामावाली
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु
प्रदेश नं. १
(१) बीना पोखरेल (महिला)
प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) टुङ्गाे लगाउन बाँकी
प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)
प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)
प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..