काठमाडौ माघ ३ गते । विरोध हुने डरले राजपा नेपालले जनकपुरको बैठक स्थगित गर्यो भनि समाचार प्रकाशन गरेपछि राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले जनकपुरमा कुनै त्यस्तो बैठक थिएन अनि स्थगित कसरी हुन्छ भनि प्रतिकृया दिनुभयो ।
माघ २४ गते हुन लागेको राष्ट्रियसभाको चुनावका लागि मतदातासँग छलफल गर्नका लागि माघ ६ र ७ गते जनकपुरमा बैठक राखेको राजपा नेपालका एक नेताले सहारा टाइम्सलाई जानकारी दिनुभएको थियो ।
त्यसका पुष्टिका लागि हामी सो दलकाका प्रवक्ता कृष्ण सिंह र सन्तोष मेहतालाई सोधेका थियौं उहाँहरुले बैठक स्थगित भएको जानकारी दिनुभएको थियो ।
सो समाचार आइसकेपछि अध्यक्ष झाले बैठक थिएन, यदि कुनै नेताले व्यक्तिगत रुपमा बैठक बोलाएको थियो भने छुट्टै कुरा हो तर राजपा नेपालको आधिकारीक बैठक जनकपुरमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
यस्तो थियो समाचार
विरोध हुने डरले राजपा नेपालले स्थगित गर्यो बैठक

No comments: