» » श्रीमतीको हत्या गर्ने यादव प्रहरी हिरासतमा गर्नुभयो आत्महत्या

काठमाडौं पुस २३ गते । इलाका प्रहरी कार्यालय दमकको प्रहरी हिरासतमा रहेका हरिनारायण यादव आत्महत्या गर्नुभएको छ ।

श्रीमती हत्याको आरोपमा अनुसन्धानका लागी प्रहरी हिरासतमा हरेका झापा गौरीगञ्ज गाउँपालिका ३ का ५१ वर्षीय यादवले हिजो प्रहरी कार्यालयको शौचालयमा झुण्डीएर आत्महत्या गरेको परेको प्रहरीले जानकारी दिएको छ। यादव गत पुस ५ गते पक्राउ पर्नुभएको थियो ।

यादव झुण्डिएको अवस्थामा आज बिहान फेला पनुंभएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..