» » क्याम्पसका लागि जग्गा दान


पाल्पा, पुस १८ गते । दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका स्थानीयबासीले तीन रोपनी जग्गा दान गरेका छन् ।


रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा खनालको परिवारले स्व यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गर्नुभएको छ ।


रामपुर नगरपालिका—३ मा रहेको कित्ता नं ९०१ को तीन रोपनी १५ आना शून्य पैसा तीन दाम क्षेत्रफलको जग्गा दर्छा क्याम्पस सञ्चालनका लागि दान गरेको स्व खनालका श्रीमती धनकुमारी खनालले बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..