» » को हुन् रत्नेश्वर लाल कायस्थ


प्रदेश दुईका लागि प्रमुखमा नियुक्त हुनुभएका रत्नेश्व लाल कायस्थको यस्तो छ परिचय

नाम– रत्नेश्वर लाल कायस्थ
जन्म– ई.स. ३ मई १९४४

शैक्षिक योग्यता –एस.एल.सी. – ई.सन. १९५९ प्रथम श्रेणी, ल.च.मु. उच्चाङ्गल माध्यमिक विद्यालय  जलेश्वर महोत्तरी, आई.एस्सी. ई.सन.१९६१ प्रथम श्रेणी, त्रीचन्द्र कलेज काठमाडौं, वि.टेक. औनर्स प्रथम श्रेणी, आई.आई.टी खरगपुर, इन्डिया डी.आई.सी., एम.एस्सी. इम्पेरियल कलेज, लण्डन
सेवाः

  • वि.स. २०२१ साल देखि २०५८ साल सम्म नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) भई सेवा निवृत्त भएको । 
  • नेपाल सरकारबाट सेवा निवृत्तभए पश्चात नेपाल विद्युत प्राधिकरणको र नेपाल ईन्जिनियरीङ काउन्सिलको बोर्ड मेम्बर भई सेवा प्रदान गरेको ।   
  • राष्ट्रिय योजना आयोगको सदस्य – २०६४ साल  
  • वि.स. २०६३ देखि मधेशी जनअधिकार फोरम, नेपालको केन्द्रीय सचिव र २०७२ साल देखि सङ्घीय समाजवादी फोरम, नेपालमा केन्द्रीय सचिव भई सेवा प्रदान गरेको । 


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..