» » दुर्घटनामा परी मृत्यु

नवलपरासी, पुस २० गते । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, गैँडाकोट–१५ अमरापुरी झराहीखोला नजिक बुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार देवचुली नगरपालिका–१४ का २२ वर्षीय मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना २७ प ७३९२ नंको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको को २१ प १९२३ नंको पल्सर मोटरसाइकलले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..