काठमाडौ माघ १२ गते । प्रतिवेदन सार्वजनिक गर्न माग गर्दैै तराई मधेश राष्ट्रिय परिषद्ले शनिवार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएको छ ।
तराई मधेश आन्दोलनमा भएको तोडफोड, आगजनी, हत्या, पक्राउ लगायतका विषयमा अध्ययन गर्न बनेको उच्च स्तरीय छानविन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न तराई मधेश राष्ट्रिय परिषद्लगायतका संघ सस्थाले माग गर्दै आएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै परिषद्ले मैतीघरमा दवाव र्यालीका आयोजना गर्नुको साथै युएनलाई ज्ञापनपत्र समेत बुझाएको छ । त्यसका साथै उनीहरुले विभिन्न पार्टीलाई पनि ध्यानाकर्षण गराएको छ ।
अझै दवाव दिनका लागी परिषद्ले भोली शनिवार दुई वजे बालुवाटार घेराउ गर्ने भएको छ ।

No comments: