» » राजपा नेपालले माग गर्यो शितलहरमा मृत्यु भएको क्षतिपूर्ति

काठमाडौ पुस २५–राष्ट्रिय जनता पार्टी नेपालले शितलहरबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप
क्षतिपूर्ति दिन माग गरेको छ ।

अत्याधिक चिसो र शितलहरका कारण तराई मधेशको विभिन्न जिल्लाहरुमा भएको सर्वसाधारणको मृत्यू भएको छ र त्यसमा राजपा नपालले दुख पनि व्यक्त गरेको छ ।

आज पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले शितलहरबाट मृत्यु भएको मृतक परिवारलाई मृत्यु संस्कार तथा क्षतिपूति वापत राहत उपलब्ध गराउन मागरेको  छ ।

शितलहरबाट प्रभावित तराई मधेशमा राहत पठाउनका लागि राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले हिजो प्रधानमन्त्री शेबहादुर देउवालाई भेटेर आग्रह गर्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..