» » प्रदेश सांसदले भन्नुभयो, नेताहरुको बुद्धि, विवेक, व्यवहार अनि पापि मन फेरिएन

सप्तरी माघ २ गते । देशको राजनीतिक अवस्थाप्रति एकजना प्रदेशसभा सदस्यले दुखेसो पोख्नु भएको छ ।
दुई नम्बर प्रदेशको सप्तरीबाट प्रदेशसभा सदस्यमा जित्नु भएका शैलेन्द्र साहले नेताहरुको बुद्धि र पानी मन नफेरिएको गुनासो गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको ४० दिन बित्दा पनि प्रतिनिधिसभा र प्रदेशसभाले पूर्ण नपाएकोप्रति उहाँले टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ताजा जनमतअनुसार नयाँ सरकार गठन त परै जाओस्, प्रतिनिधिसभा र प्रदेशसभाले कहिले पूर्णता पाउने हो भन्नेसमेत अझै टुंगो लाग्न सकेको छैन ।

 यस्तो लाग्छ, समय फेरियो,ब्यवस्था फेरियो,संविधान फेरियो, तर नेताहरुको बुद्धि, विवेक, व्यवहार अनि पापि मन फेरिएन ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..