» » जनकपुरलाई राजधानी तोकेपछि वीरगञ्जमा तनाव

पर्सा माघ ३ गते । सरकारले आज प्रदेशको अस्थायी राजधानी तोकेको छ । त्यसमध्ये दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई तोकेपछि त्यसको विरोधमा वीरग‌ंजमा तनाव आन्दोलन शुरु भएको छ ।

वीरगंजलाई राजधानी बनाउनुपर्छ भन्दै त्यहाँका स्थानीयवासी आन्दोलन गर्र्दै  आइरहेका थिए । तर आज जनकपुरलाई राजधानी तोकेपछि वीरगञ्ज तातिएको छ ।

अनशनरत नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुले सरकारको निर्णयको विरोध गर्दै वीरगञ्जको घन्टाघरमा प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनकारीले गाडीमासमेत तोडफोड गरेका छन् । भोलि वीरगंज बन्दको घोषणा पनि गरेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..