» » मृत फेला

काठमाडाँैं, पुस १८ गते । काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा आज एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा बा १ ख ९७१४ नम्बरको बसभित्र सोही बसका सहचालक ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० का गोपालप्रसाद ढुंगेल मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..