कलैया, पुस २० गते । जिल्लाको सिम्रौनगढ बजारमा आज बसमा एकजना मृत अवस्थामा भेटिएका छन् ।
पतरौता नगरपालिका–१ वैरियाका ५० वर्षीय ग्यासुदिन अन्सारी मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक लालबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक सिंहका अनुसार कलैयाबाट बिहान ९ बजे ना ३ ख ५६१९ नम्बरको बसमा चढेका अन्सारी १२ बजे सिम्रौनगढ बजार पुग्दा बसमै मृतअवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

No comments: