» » कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउनु पर्ने माग गर्दै चर्कायो आन्दोलन (फोटोफिचर)


मनिष गुप्ता
कपिलवस्तु माघ ४ गते । प्रदेश नं. ५ को राजधानी कपिलवस्तु बनाउनाको लागि कपिलवस्तुको बहादुरगंजमा अन्दोलन चर्केको छ ।

नेपालको ईतिहास बोकेको कपिलवस्तु नै प्रदेशको राजधानी उपयुक्त हुने नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधि दिपक शुक्लाले बताउनु भएको छ ।

दाङ र रूपन्देहीको विवादमा कपिलवस्तु नै प्रदेशको राजधानी उपयुक्त हुने शुक्लाको भनाई छ । कपिलवस्तुमा गठन गरिएको कपिलवस्तु युवा संर्घस समितिको सहयोग तथा एकबध्धताको लागि एक घण्टा चक्का जाम गरिएको शुक्लाले जनाउनु भएको छ ।

कपिलवस्तु प्रदेशको उपयुक्त राजधानी योग्य रहेको र इतिहास बोकेको हुनाले प्रदेशको राजधानी कपिलवस्तु नहुने जेलसम्म अन्दोलन नरोकिने संर्घस समिति सदस्य निक्सन शर्मा तथा सन्तोस मिश्राले बताउनु भएको छ ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..