» » फोरमको समानुपातिक लिस्टमा को भए ‘इन’ को भए ‘आउट’

काठमाडौ पुस २० गते । संघीय समाजवादी फोरम नेपालले समानुपातिकको संशोधन नामावली आज बुझाएको छ । १३ जनाको नाममध्ये फोरम नेपालले पाँचजनाको नाम संशोधन गरि पठाएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

एक नम्बर प्रदेशमा रामकुमारी यादवको ठाउँमा राधा थापाको नाम राखिएको छ भने दुई नम्बर प्रदेशका सीमा सिंहको ठाउँमा सुनिता देवी मोचीको नामा राखिएको छ ।

विन्दु कुमारी यादवको ठाउँमा राघिनी देवी वर्णवालको नाम राखिएको छ भने प्रदेश ५ मा गीता कुमारी श्रीवास्तवको ठाउँमा पूर्मति देवी दिंगा र लक्ष्मी चौधरीको ठाउँमा सुमन रायमाझीको नाम राखिएको आयोग स्रोतले जनाएको छ ।



फोरम नेपालको पुरानो नामावली
१। रामचन्द्र लिम्बु, प्रदेश नं। १, झापा
२। रामकुमारी यादव, प्रदेश नं। १, सुनसरी
३। चन्चमाया मोक्तान, प्रदेश नं। २, सर्लाही
४। करिमा बेगम, प्रदेश नं। २, पर्सा
५। भिमा यादव, प्रदेश नं। २ पर्सा
६। सीमा सिंह, प्रदेश नं। २, सर्लाही
७। उषाकुमारी यादव, प्रदेश नं। २ बारा
८। उपमा देव, प्रदेश नं। २ सप्तरी
९। विन्दु कुमारी यादव, प्रदेश नं। २ धनुषा
१०। चमेली देवी दास, प्रदेश नं। २ धनुषा
११। किरण कुमारी यादव, प्रदेश नं। २ महोत्तरी
१२। गीता कुमारी श्रीवास्तव, प्रदेश नं। ५ कपिलवस्तु
१३। लक्ष्मी चौधरी, प्रदेश नं। ५ दाङ

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..