» » प्रदेश राजधानी माग गर्दै रिले अनशन शुरु


विराटनगर, पुस १८ गते । मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आज अपराह्नदेखि रिले अनसन शुरु गरेको छ ।

विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा शुरु गरिएको रिले अनशनमा ताजिम अहमद, साहव अहमद गड्डु, मोहम्मद नसरुल, सम्स आलम र नासिर अहमद बस्नुभएको छ ।

विराटनगरलाई राजधानी घोषणा नभएसम्म अनशन जारी रहेनरहने समाजका प्रवक्ता वसिम आलमले बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..