» » साइकल बेच्दा बेच्दै जब बन्नु भयो सांसद

काठमाडौ २१ गते । गत त वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् ।

वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन ।  ुपार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछु, उनले भनिन् ।

सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन् । वडामा सभा सम्मेलनको निम्तो आउँदा उपस्थित हुन्थिन् ।

यही मेसोमा प्रतिनिधि तथा प्रदेशसभा चुनाव आयो । एमालेले समानुपातिकमा दलित महिला उम्मेदवार खोज्न थाल्यो । सल्लाहमै उनले वडा सदस्यबाट राजीनामा दिईनन् उम्मेदवार बनिन् ।

एमाले जिल्ला संगठन कमिटी सदस्यसमेत रहेकी लक्ष्मीको साईकल पसल छ ।, आजकोकान्तिपुरमा यो खबर छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..