» » भ्यानको ठक्करले बालिकाको मृत्यु

भक्तपुर, पुस २० गते । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट सुन्दरवस्तीतर्फ जाँदै गरेको बा १० च ४९२९ नं। को मारुती भ्यानले ठक्कर दिँदा आज एक बालिकाको मृत्यु भएकोे छ ।

भ्यानले काभ्रे जिल्लाको मिल्छे घर भई हाल पाण्डुबजार बस्ने सरोज घ्यावाकी ११ वर्षीया छोरी लक्ष्मी घ्यावालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..