काठमाडौ माघ १० गते । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको उमेदवारमा दलितबाट सर्लाहीका रामपृत पासवान र महिलाबाट सुनसरीका प्रमिला यादवको नाम चयन गरेको छ।
काँग्रेस, राजपा नेपालसँग सिट बाँडफाँड हुँदा फोरम नेपालले महिला र दलित लिएको थियो ।
काँग्रेस, राजपा नेपालसँग सिट बाँडफाँड हुँदा फोरम नेपालले महिला र दलित लिएको थियो ।
No comments: