» » फोरम नेपालले बनायो दलित र महिलालाई उम्मेदवार

काठमाडौ माघ १० गते । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको उमेदवारमा दलितबाट सर्लाहीका रामपृत पासवान र महिलाबाट सुनसरीका प्रमिला यादवको नाम चयन गरेको छ।

काँग्रेस, राजपा नेपालसँग सिट बाँडफाँड हुँदा फोरम नेपालले महिला र दलित लिएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..