» » मध्यराती राजपाले गर्यो यो निर्णय

काठमाडौ माघ १० गते । राष्ट्रीय सभाको लागि राष्ट्रिय जनता पार्टी नेपालले दुईजनाको नाम तय गरेको छ ।

राती अबेरसम्म बसेको बैठकबाट बाराबाट रमेश यादव र धनुषाबाट वृषेशचन्द्र लालको नाममा सहमति गरेको छ ।

रमेश यादव महेन्द्र राय यावको कोटामा पर्नु भएको छ भने वृषेशचन्द्र लाल महन्थ ठा कुरको कोटामा पर्नुभएको छ ।

राजेन्द्र महतोले विभा ठाकुरको लागि आडानमा हुनुहुन्थ्यो भने शरतसिह भण्डारी शेखर सिह, राजकिशोर यादव एक जना कुनै यादव महिलाको नाममा आडानमा थिए ।

महन्थ ठाकुरले दिपेन्द्र झाको नाम शुरूमा प्रस्ताव गरेपनि पछि उहाँको चर्चा कसैले गर्नु भएन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..