» » मधेशी नेतालाइ अायाे यस्ताे सुझाव

राजविराज पुस ४ गते । सप्तरी तिलाठी ७० बर्षीय योगेन्द्र झा भुमिगतकालदेखि नै नेपाली कांग्रेससंसग आवद्ध रहनु भएकाे छ । 

पञ्चायतविरोधी आन्दोलनका कारण जेलसमेत पर्नु भएका झा कांग्रेसले विकासको नाममा तराइ मधेसलार्ई सधैँ झुटो आश्वासनमात्रै बाँड्ने गरेको निष्कर्ष निकाली २०६२, ६३ को राजनीतिक परिवर्तनपछि मधेसवादी विचारधारातर्फ आकर्षित हुनुभयाे । 

यधपि नेताको सत्तास्वार्थ र पदलोलुप रबैयाले मधेसवादी दलसंग पनि उहाँ सन्तुष्ट देखिनु भएकाे छैन । 

राजनीतिक अधिकार पहिचान, प्रतिनिधिध्वलगायतका नामममा मधेसवादी दलले समेत तराई मधेसलाई विकास र समृद्धिको बाटोमा लान नसकेको उहाँको बुझाई छ । 

अवको राजनीतिक केन्द्रविन्दु भनेको विकासलाई प्राथमिकता हो, विकास गर्नुस्, मधेस समृद्ध हुन्छ, मधेस समृद्ध भयो भने सिंगो मधेस तपाईकै अजेन्डा र सिद्धान्तलाई स्विकार्छ । 

मधेस विकसित भए राजनीतिक अधिकारको आन्दोलन आफै सफल हुन्छ ।, यो खबर आजको नागरिकमा छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..