» » महन्थ ठाकुरको जित सुनिश्चित

महोत्तरी मंसिर २४ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको लगभग जित सुनिश्चित भएको छ ।

पछिल्लो परिणाम अनुसार  उहाँ १२ हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ ।  महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर १८ हजार नौं २४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..