» » फोरम नेपालका सूर्यनारायण यादव विजय

सप्तरी मंसिर २४ गते । सप्तरीबाट संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादवले प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

आज बिहान घोषित परिणामअनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट यादवले २१ हजार सात सय १२ मत ल्याएर विजयी हुनुभएको हो ।

यादवले प्रतिस्पर्धी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एंव गत संविधानसभामा निर्वाचित सदस्य अशोककुमार मण्डललाई तीन हजार चार सय ८७ मतान्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन अधिकृत महेन्द्रप्रसाद भट्टराईका अनुसार यादवका निकटतम प्रतिद्वन्द्वी मण्डलले १८ हजार दुई सय २५ मत ल्याउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..