» » वामगठबन्धनका ज्वाला साह विजय

बारा मंसिर २४ गते । वाम गठबन्धनका उम्मेदवार ज्वाला साह बारा क्षेत्र नम्बर ३ (क)  मा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रकी नेतृ साह ११ हजार सात सय ७१ मत ल्याउदै निर्वाचित हुनुभएको छ । 

उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामानन्द प्रसाद यादवभन्दा एक हजार ६ सय २४ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । कांग्रेसका यादवले १० हजार एक सय ४७ मत प्राप्त गर्नुभएको हो । 

मतगणनाको सुरुवातीदेखिनै साहले अग्रता लिएकी थिइन् । साह पूर्व भूमिसुधार राज्य मन्त्री र पूर्व सभासद् समेत हुन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..