» » वामगठन्धनका विश्वकर्मा विजय

बारा मंसिर २४ गते । बारा  क्षेत्र नम्बर ४ क  प्रदेशसभामा वाम गठबन्धनका  सुन्दर बिश्वकर्मा बिजयी हुनुभएको छ ।

एमाले बाराका अध्यक्ष समेत रहनु भएका बिश्वकर्मा ११ हजार ७ सय ७० मत ल्याएर विजयी हुनुभएको छ ।

बिश्वकर्मा नेपाली कांग्रेसका ओमकृष्ण कार्की भन्दा ३४४७ मत बढी ल्याउदै विजयी हुनुभएको हो । कार्कीले ८ हजार  ८ सय २३ मत ल्याउनु भएको छ ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..