मंसिर २४ गते । कपिलवस्तुको प्रतिनिधिसभा ३ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका विरेन्द्र कनोडिया विजयी हुनुभएको छ ।
उहाँले नेकपा माओवादी केन्द्रका जावेद आलम खालाई ३ सय ७७ मतले पराजित गर्नुभएको छ ।
कांग्रेसका कनोडियाले ६ हजार ६ सय ८४ मत प्राप्त गर्नुभयो भने माओबादी केन्द्रका खाँले ६ हजार ३ सय ७ मत पाउनु भएको छ ।

No comments: