» » उपेन्द्र यादव विजय


सप्तरी मंसिर २३ गते । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी हुनुभएको छ ।


उपन्द्र यादव २१ हजार ६२० मत ल्याउँदै विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याउनु भएको हो  ।

यादव फोरम नेपाल र राजपाको संयुक्त वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..