» » सिरहा ४ (क) मा साह निर्वाचित


सिरहा मंसिर २४ गते । सिरहा प्रदेशसभा क्षेत्र नं ४ ९क० मा वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का दिलीपकुमार साह ११ हजार १२१ मतसहित विजयी हुनुभएको छ ।

गएराति सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का उम्मेदवार रामकुमार मण्डललाई एक हजार १३८ मत अन्तरले पराजित गर्दै साह निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का उम्मेदवार मण्डलले नौ हजार ९८३ मत मात्र ल्याउनुभयो ।

यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..