महोत्तरी मंसिर २४ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोतरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको छ ।
संयोजक ठाकुरको २७ हजार ५ मत आएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका विजयकुमार चौधरीले ८ हजार ६७६ मत ल्याउनु भएको छ ।
सर्लाहीबाट दुईटै सविधानसभा चुनाव हार्नुभएका ठाकुरले यसपटक महोत्तरी आफ्नो जन्मस्थानबाट चुनाव लडेपछि विजय हुनुभएको हो । उहाँ फोरम र राजपा नेपालको साझा उम्मेदवारसँगै काँग्रेसको पनि समर्थन पाउनु भएको थियो ।

No comments: