» » सिरहाको ताजा अपडेट


सिरहा ३ (क) मा माओवादी नेता यादव निर्वाचित
लहान, मंसिर २३ गते । प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको छ ।

अहिले केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका सिंहले १० हजार ९३३ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।

=====================================================
सिरहा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य :
प्रदिप गिरि (कांग्रेस) = ५०४
गंगा प्र यादव (एमाले) = २९९
राजलाल यादव (फोरम) = २२६

सिरहा क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य :
रामचन्द्र यादव (कांग्रेस) = ७०८
सुरेश चन्द्र दास (माओवादी) = ३४४
शत्रुधन सिंह कोईरी (फोरम) = १६६

सिरहा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य :
अमर रेग्मी (कांग्रेस) = १०१४
लिलानाथ श्रेष्ठ (एमाले) = १२५३
अशेश्वर यादव (फोरम) = ८८४

सिरहा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य :
मो मुक्तार अहमद (कांग्रेस) = ४३७
अजय शंकर नायक (माओवादी) = ९४३
राजकिशोर यादव (राजपा) = ४४९

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..