» » नर्भिक अस्पताल पुग्दै प्रचण्ड

काठमाडौ मंसिर ३ गते । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल जाँदै हुनुहुन्छ ।

झापाबाट सिधै आफ्नो निवास लाजिम्पाट पुग्नुभएको थियो । पीडिामा रहनु भएको आफ्ना पत्नी श्रीमती सीता दाहाल भेटेर दुवैजना नर्भिम अस्पताल जान लाग्नुभएको हो ।

ह्रदयघातका कारण विहान पाँच वजेतिर नर्भिक अस्पताल भर्ना हुनुभएका प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको समाचार बाहिर आएको छ । यद्यपी अस्पतालले औपचारिक घोषणा गरेको छैन । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..