» » सहिदप्रति मल्यार्पणपछि उपेन्द्र यादवले के गर्नुभयो दिनभर (फोटो फिचर)

सप्तरी कात्तिक २६ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज सहिदको समाधीमा मल्यार्पण गरेर छिन्नमस्ताको दर्शन गरि घरदैलो कार्यक्रम शुरु गर्नुभएको छ । 

सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका उम्मेदवार अध्यक्ष यादव यसअघि सुनसरीबाट चुनाव जित्नुभएको थियो । 

सो क्षेत्रमा राजपाकै वागी उम्मदवार जेपी ठाकुर र वामगठबन्धनका उमेश यादवसँग प्रतिस्पर्धा रहेको छ । 




























About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..