सप्तरी कात्तिक २६ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज सहिदको समाधीमा मल्यार्पण गरेर छिन्नमस्ताको दर्शन गरि घरदैलो कार्यक्रम शुरु गर्नुभएको छ ।
सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका उम्मेदवार अध्यक्ष यादव यसअघि सुनसरीबाट चुनाव जित्नुभएको थियो ।
सो क्षेत्रमा राजपाकै वागी उम्मदवार जेपी ठाकुर र वामगठबन्धनका उमेश यादवसँग प्रतिस्पर्धा रहेको छ ।
No comments: