काठमाडौ कात्तिक २४ गते । देशका नेताहरु चुनावमा व्यस्त रहेको बेला भारतीय राजदूता मन्जिम्भ सिंह पुरी नेताहरुलाई फेसन शो हेर्नका लागि नेताहरुलाई दूतावास बोलाएको छ ।
आज साँझ भारतीय दूतावासभित्र हुन गइरहेको फेशन शो कार्यक्रममा नेपाली नेताहरुलाई डिनर सहित बोलाएको बताइएको छ ।
साउन इण्डिया फाउण्डेशन आयोजना तथा दूतावासको सहयोगमा शो फेसन शो भइरहेको छ ।

No comments: