काठमाडौ कात्तिक २३ गते । नेपाली काँग्रेसका नेता डा.अमरेशकुमार सिंहलाई राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री राकेश मिश्रले टक्कर दिदै हुनुहुन्छ ।
सर्लाही–४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका राकेश मिश्रले मधेशी गठबन्धनबाट हुनुहुन्छ भने नेता सिंह कुनै गठबन्धनमा हुनुहुन्न ।
पत्रकारिताबाट राजनीतिकमा प्रवेश गर्नुभएका राकेश मिश्रले आफू जित्ने दावी गर्नुभएको छ ।
नेपाली काँग्रेस मधेश विरोधी पार्टी हो भन्ने कुरा मधेशी जनताले थाह पाइसकेका छन्, मधेशमा मात्र होइन देशमै काँग्रेस पार्टीको पत्ता साफ हुँदैछ भनि थाह पाएर सो पार्टीका नेता तथा कार्यकर्ताहरु धमाधम पार्टी परिवर्तन गरिरहेको बताउँदै उहाँले मधेशवादी दललाई बहुमत दिए मात्र मधेशको मुक्ति सम्भव रहेको कुरा मधेशी जनताले थाह पाइसकेकाले आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
घरदैलो कार्यक्रममा उहाँले मधेशको मुख्य दुश्मन काँग्रेस नै हो, मधेश यसरी पछाडी पर्नुमा काँग्रेस नै मुख्य रुपमा आएको दावी गर्दै मधेशवादी दललाई बहुमतका साथ जिताएर पठाउन आग्रह गर्नूभयो ।

No comments: