» » युवा फोरमका महासविच अजय माओवादीमा प्रवेश

काठमाडौ कात्तिक २३ गते । संघीय समाजवादी फोरम नेपाल निकट युवा फोरम नेपालका महासचिव अजय यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

फोरम नेपालका सक्रिय युवा कार्यकर्ताका रुपमा परिचित अजय यादव फोरम नेपाल मधेश र मधेशी जनताको हितमा काम गर्नुको सट्टा त्यहाँका नेताहरु व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको आरोप लगाए ।

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने ठाउँमा त्यहाँ सबै नेताहरुको व्यक्तिगत सोच र व्यक्तिगत चाहनामा पार्टी सञ्चालन भइरहको उनको आरोप थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..