» » मधेशलाई अधिकार सम्पन्न कांग्रेसले मात्र सक्ने दावी

धनुषा मंसिर ४ गते । धनुषा क्षेत्र नं २ का प्रतिनिधि सभाका नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले  नेपाली कांग्रेसले नै मधेशलाई अधिकार सम्पन्न बनाउन सक्ने भएकोले रुख छापमा मतदान गरि नेपाली कांग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभएको छ ।

शहिदनगर नगरपालिका वडा नं ७ मा घरदैलो र कोणसभा कार्यक्रममा  यादवले कार्यक्रममा निर्वाचन क्षेत्र नं २ ९क० का प्रदेशसभा सदस्य उम्मेद्वार राजा गोईतसहित सयौको  संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..