» » मधेशी नेतलाइ जित्न गाह्राे

काठमाडाै कात्तिक २५ गते । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा शीर्ष मधेसी नेतालाई चुनाव जित्न कठिन हुने देखिन्छ ।
मुख्य दुई मधेसवादी दलका अध्यक्षलाई नै चुनाव जित्न फलामाको च्यूरा चपाएजस्तो कठिन बन्दै गएको छ ।
संविधान जारी हुनु अघि निरन्तर आन्दोलनमा रहेकाले संगठनिक संरचना बनाउन नसकेका नेतालाई झनै कठिन भएको छ ।
मधेस आन्दोलनको उर्वर भूमिमा समेत अन्य दलका उम्मेदवार हावी हुँदै गएका छन् । आजको नेपाल समाचारपत्रमा बीपी साहले लेखेका छन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..