» » फो रम नेपालको तर्फबाट दुई नम्बर प्रदेशको मुख्यमन्त्री विजय यादव प्रस्तावित

काठमाडौ मंसिर ९ गते । संघिय समाजवादी फो रम नेपालले दुई नम्बर प्रदेशको मुख्यमन्त्री सिरहाका विजय यादवलाई बनाउने भएको छ ।
फो रम नेपालले पार्टीभत्र सहमति गरेर नै उहाँलाई प्रदेससभाको उम्मेदवार बनाएको हो । सिरहा क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य को उम्मेदवार विजय यादवलाई फो रमका अधयक्ष उपेन्द्र यादवले पार्टी कार्यालयमा बसाएर मुख्यमन्त्रीको काम कर्तव्य र अधि कारको बारेमा सम्झाएर प्रदेशसभाका उम्मेदवारका लागि तयार गरेको पार्टी स्रोतले जनाएको छ ।
फो रम नेपालको संगठन सबभन्दा राम्रो सिरहामा रहेको छ र त्यो विजय यादवको कारणले भएको कुरा उपेन्द्र यादवले मात्र होइन सिगो पार्टीले बुझेको छ । सिरहामा राम्रो संगठन भएको कारणले नै विजय यादव प्रतिनिधि सभाको उम्मेदवार बन्ने अडानमा हुनुहुन्थ्यो तर अशो क राई समेतले विजय यादवलाई बधाई दिएर प्रदेश सभा चु नाव लड्न प्रेरित गर्नु भएको थि यो ।
विजय यादव पहिलो सविधानसभा जित्नु भएको थि यो भने दोस्रो सविधानसभा हार्नु भएको थि यो ।
फो रम नेपालको कोषाध्यक्ष समेत रहनु भएका विजय यादव प्रदेशसभामा जित्ने लगभग सुनिश्चित नै भएको दावि उहाँका कार्यकर्ताले गरेका छन् ।
सिरहा-२ ख का उम्मेदवार विजय यादवको प्रतिद्वन्द्वी वामगठबन्धनका जिवछ यादव हुनुहुन्छ जो विजय यादवको अगाडि कमजोर उम्मेदवार मानिन्छ । त्यहि भएर विजय यादव भरीमतले जिति दुइ नम्बर प्रदेशको मुख्य मन्त्री बन्ने भएको बताइन्छ ।
फो रम नेपाल र राजपा नेपाल बीच चु ना वी तालमेल भएको छ । दुवै दल मिलाएर दुई नम्बरमा बहुमत ल्याउने दावी गरिएको छ । त्यसमा पनि जुन दलले बढी सिट ल्याउँछ त्यसले मुख्यमन्त्री पाउने सहमति भएको बताइन्छ ।
चु ना वका लागि सिट बाँडफाँडमा फो रमले प्रतिनिधि सभामा १७ र राजपा नेपालले १५ तथा प्रदेशसभामा फो रमले ३३ र राजपाले ३१ सिटमा चु नाव लड्ने सहमति गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..