काठमाडौ मंसिर ८ गते । राष्ट्रिय जनता पार्टी नेपालले हिजो घो षणापत्र जारी गरेसँगै विवादमा तानिएको छ ।
बहुराष्ट्रिय अवधारणासहित घो षणापत्र सर्वजनिक भएपछि मधेस अलग राष्ट्र हो भनि आवधारणा ल्याएको भनि चर्चा भइरहेको छ ।
राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झा ले मधेस एउटा राष्ट्र होइन बहुराष्ट्र रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, नेपाल जस्तै मधेस पनि एक बहुराष्ट्र हो, मधेसमा मथिला एक राष्ट्र हो, भजपुरा एक राष्ट्र हो, अवध एक राष्ट्र हो, कोच एका राष्ट्र हो, थरूहट एक राष्ट्र हो ।'
राजपा नेपालले अलग मधेस चा हेको होइन, नेपालमै समृद्ध मधेस बनाएर बस्न चा हेको उहाँले बताउनु भयो । बिभेद भयो भने त्यहाँ बिद्रोह हुन्छ, बिद्रोहले के रूप लिन्छ था ह हुदैन, उहाँले भन्नुभयो, सब भन्दा पहिले मधेसमाथिको बिभेद अन्त्य गर्नुपर्छ ।
समानुपातिक उम्मेदवार समेत रहनु भएका प्रवक्ता झा ले विभेदको अन्त्य सविधान संशोधन गरेर मात्र हुने बताउनु भयो ।
मधेसी जनताले आफनो मत जाहेर गरेर सविधान संशोधन गराउने बताउदै उहाँले मधेसी दललाई जिताउने माहोल तयार भएको दावी गर्नुभयो ।

No comments: