काठमाडौ असोज ३० गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) महोत्तरीबाट प्रतिनिधिसभाको समानुपातिकमा सिफारिश हुनुभएका दिपेन्द्र झाले आफ्नो नाम फिर्ता लिनुभएको छ ।
राजपा नेपालको केन्द्रबाट समानुपातिकको नामावली निर्वाचन आयोगलाई बुझाउने दिनको अघिल्लो दिन दिपेन्द्र झाले आफ्नो नाम फिर्ता लिनुभएको उहाँ निकट स्रोतले जनाएको छ ।
कानुनी व्यवसायीमा संलग्न अधिवक्ता झाले अगामी दिनामा न्यायधिश बन्ने सोच बनाउनु भएको छ । कुनै पार्टीबाट समानुपातिकमा सिफारिश भएपछि न्यायधिश बन्नमा समस्या हुन्छ कि सोचेर नै उहाँले नाम फिर्ता लिनु भएको स्रोतले जनाएको छ ।
उहाँ नाम फिर्ता लिएर थाइल्याण्ड जानु भएको स्रोतले जनाएको छ ।

No comments: