» » अभिषेक प्रताप शाहले छाडे फोरम नेपाल


काठमडौ असोज १७ गते । संघीय समाजवादी फोरम नेपालका सहमहासचिव अभिषेक प्रताप शाह पार्टीबाट राजिनामा दिनु भएको छ ।

पार्टीमा शुरुदेखि नै असन्तुष्ट रहँदै आउनु भएका शाहले आज आज पत्रकार सम्मेलन गरि पार्टीबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ । उहाँ असोज १९ गते काँग्रेसमा प्रवेश गर्नुहुनेछ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..