» » उपेन्द्रले पनि माआवादी र एमाले गठबन्धनसँग तालमेल गर्ने

काठमाडौ असोज १७–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादी केन्द्रको गठबन्धनसँग चुनावी तालमेल गर्ने भएको छ ।

आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलमा अध्यक्ष यादवले त्यस्तो सहमति गरेको स्रोतले जनाएको छ ।

यद्यपी अध्यक्ष यादवले यस विषयमा पार्टीमा छलफल गरेर अन्तिम निर्णय सुनाउने भनेर फर्किनु भएको स्रोतको दावी छ ।

यता राजपा नेपाल र फोरम नेपालबीच हुने भनिएको चुनावी तालमेल सेलाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..