काठमाडौ असोज १७–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादी केन्द्रको गठबन्धनसँग चुनावी तालमेल गर्ने भएको छ ।
आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलमा अध्यक्ष यादवले त्यस्तो सहमति गरेको स्रोतले जनाएको छ ।
यद्यपी अध्यक्ष यादवले यस विषयमा पार्टीमा छलफल गरेर अन्तिम निर्णय सुनाउने भनेर फर्किनु भएको स्रोतको दावी छ ।
यता राजपा नेपाल र फोरम नेपालबीच हुने भनिएको चुनावी तालमेल सेलाएको छ ।

No comments: