» » स्थानीय तहमा ओरालो लागेपछि काँग्रेस शरणमा पुग्नुभयो गच्छदार

काठमाडौ असोज २९ गते । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज एकीरण हुने भएको छ । आज साढे साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि एकीकरण घोषणा गर्न गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो ।

२०६४ सालमा काँग्रेस छाडेर मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएका  अध्यक्ष बिजयकुमार गच्छदार एक डेढवर्ष मात्र त्यहाँ बस्नुभयो । त्यसपछि सो पार्टी विभाजन गरेर मधेशी जनअधिकार फोरम नेपाल बनाउनु भएको थियो ।

त्यो पार्टीबाट २०७० सालमा सविधानसभा चुनाव लड्नु भएका गच्छदारले मधेशमा पहिलो पार्टी बनाउनु भएको थियो । तर स्थानीय तहको चुनावमा आरोलो लागेपछि उहाँ काँग्रेससँग मिल्न लागेको हो ।

फोरम नेपालबाट अलग भएर मधेश आन्दोलनभन्दा पनि सरकारलाई नै प्राथमिकतामा राखेको कारणले विस्तारै विस्तारे नेताहरुले उहाँको पार्टी छाड्दै गए । त्यसपछि उहाँले काँग्रेससँग एकीकरण गर्ने भनि तयार हुनुभयो ।

उहाँलाई उपसभापति सहित लोकतान्त्रिका १५ जना नेतालाई केन्द्रिय कार्यसमितिमा सामेल गर्ने र अन्यलाई बिभिन्न बिभाग तथा भातृसंगठनहरुमा सामेल गर्ने सहमती भएको छ स्रोतले नजाएको छ । ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..